This Job Has expired
Loader / Vehicle Helper
Doko Recyclers

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 1 people
स्थान : Sano Thimi Area, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

शारीरिक सहनशक्ति भार व्यवस्थापन दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता Unloading Strategy Physical Dexterity

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विश्वसनीयता समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

आवश्यक ज्ञान:

सुरक्षा मापदण्डहरू पालना गर्नुहोस्

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. फोहोर सकं लन गर्न चालकसँगैतोकि एको स्थानहरूमा जानेर सहयोग गर्ने।

  2. गाडीमा फोहोर सामग्री चढाउनेर झार्ने काम सरुक्षि त रूपमा गर्ने।

  3. गाडी सफा राख्न र गाडीमा कुनैसमस्या भएमा जानकारी गराउन सहयोग गर्ने।

  4. काम गर्दा स्वास्थ्य र सरुक्षा सम्बन्धी नि यमहरू पालना गर्ने।

  5. गाडी चलाउनुअघि र पछि आवश्यक जाँच गर्न चालकलाई सहयोग गर्ने।

  6. फोहोर सकं लन र ढुवानी गर्दा ट्राफि क नि यमहरू पालना गर्ने।

  7. इलेक्ट्रोनि क फोहोरलाई सरुक्षि त तरि कालेछुट्याएर तोकि एको वर्गमर्ग ा राख्न।े

  8. बि ग्रि एको औजार, उपकरणको खराबी, वा सरुक्षा जोखि म भएमा तरुुन्तैसपु रि वेक्षकलाई जानकारी

    दि ने।

  9. सकं लन गरि एको फोहोरको रेकर्ड राख्न आवश्यक परेमा सहयोग गर्ने।

  10. लोड/अनलोडको काम नभएको बेला अन्य काममा पनि सहयोग गर्ने।

    नोट: ड्युटी समय दैनिक ५/६ घण्टा हुनेछ।

    निर्धारित समयभन्दा बढी ९ घण्टा वा सोभन्दा माथि काम गर्नुपर्ने भएमा नियमानुसार अतिरिक्त समय (OT) को भुक्तानी प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन