| खाली पद | : | 1 people |
| स्थान | : | Kalimati, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सकारात्मक मनोवृत्ति र धैर्य भएको अनुशासन र विवरणमा ध्यानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबसामान लोड र अनलोड गर्ने काम जिम्मेवारीपूर्वक गर्नु पर्नेछ।
गोदामबाट सामान सही तरिकाले व्यवस्थापन गरी पठाउने (डिस्प्याच) गर्नु पर्नेछ।
ब्याट्री र लुब्रिकेन्ट सामग्री सावधानीपूर्वक ह्यान्डल गर्ने।
आवश्यक परेमा गाडीमा डेलिभरीमा साथ जाने र सामान बुझाउने काम गर्ने।
सामान चढाउने/ओराल्ने क्रममा सुरक्षा मापदण्ड पालना गर्ने।
स्टक सार्ने क्रममा सामान नोक्सान नहुने गरी काम गर्ने।
गोदाम तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
सुपरभाइजरको निर्देशन अनुसार दैनिक कामहरू पूरा गर्ने।
सामानको गन्ती (count) मिलाएर मात्र पठाउने/बुझ्ने।
टोलीसँग मिलेर समयमै काम सम्पन्न गर्ने।
ड्युटी समय: बिहान १०:०० बजे देखि बेलुका ७:०० बजे सम्म।