Line Cook
Star Boss Coffee House

अन्तिम मिति:   2025 Nov 20

खाली पद : 2 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान Food Preparations

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान छिटो गतिमा काम गर्ने वातावरण

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. रेस्टुरेन्टका लागि फास्ट फुड (बर्गर, स्यान्डविच, फ्रेन्च फ्राइज) तयारी र पकाउने।

  2. नेपाली परिकार (मासु, तरकारी, दाल, भात, थाली खानेकुरा) बनाउने।

  3. खाना तयार गर्दा गुणस्तर र स्वाद कायम राख्ने।

  4. भान्साको सरसफाई र उपकरणहरूको सफाईमा ध्यान दिने।

  5. भान्सामा प्रयोग हुने सामग्रीको उचित भण्डारण र व्यवस्थापन गर्ने।

  6. अर्डर अनुसार समयमै खाना तयार गर्ने।

  7. नयाँ रेसिपी सिक्ने र आवश्यक परे अनुसार सहयोग गर्ने।

  8. अन्य भान्सा कर्मचारीसँग मिलेर काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन