Light Driver
चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

अन्तिम मिति:   2025 Nov 18

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन

प्राविधिक सीपहरु:

स्थिति ह्यान्डलिंग Navigation and GPS परिस्थितिगत सचेतना रक्षात्मक ड्राइभिङ गति नियन्त्रण

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता सकारात्मक मनोवृत्ति कामको दबाबको सामना गर्न सक्षम भएको सडक सुरक्षा नियमहरूको राम्रो ज्ञान भएको
कामको विवरण

चक्रघट्टा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

चक्रघट्टा गाउँपालिकाको कार्यालयको लागि देहायको संख्यामा प्राविधिक कर्मचारी आवश्यकता भएकाले सेवा करारमा लिनका लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन भित्र दिनको २:०० बजेसम्म यस कार्यालयम तोकिएको ढाँचामा पासपोर्ट साइजको तिन प्रति फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाणपत्रहरुको प्रतिलिपीहरु र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

पद: हलका सवारी

पद संख्या: १ (एक)

योग्य उमेर: १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको १८ वर्ष पुरा गरी ३४ वर्ष ननाघेको महिला तथा अपांगको हकमा ४० बर्ष ननाघेको)

आवेदन दस्तुर: ५००/-

शैक्षिक योग्यता र अनुभव:

  • हलका सवारी चालक पदको लागि कम्तीमा कक्षा
  • अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

छनौट विधि:

  • चक्रघट्टा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७९ को दफा ४ मा भएको व्यवस्था अनुसार छोटो सूची प्रकाशन गरिनेछ ।
  • छोटो सूचीमा प्रकाशन भएको उम्मेदवारहरु हकमा अन्तरबार्ता परीक्षाको लागि मिति, समय र स्थान तोकी दोस्रो सूजना मार्फत जानकारी गराइनेछ ।

दरखास्तमा संलग्न गर्नुपर्ने:

  • उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन