Light Driver
For Personal Driver

अन्तिम मिति:   2025 May 19

खाली पद : 1 people
स्थान : Baneshwor Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा उत्कृष्ट संचार कौशल ड्राइभिङ सीप कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) अनुकूलता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान
कामको विवरण

यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  1. सडक नियमहरूको पालना गर्ने

  2. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने

  3. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  4. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  5. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  6. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  7. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

  8. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन