खाली पद | : | 1 people |
स्थान | : | Sundhara, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
स्थिति ह्यान्डलिंग Navigation and GPS परिस्थितिगत सचेतना रक्षात्मक ड्राइभिङ गति नियन्त्रणव्यक्तिगत गुणहरू:
Good communication skills. Positive Attitude कामको दबाबको सामना गर्न सक्षम भएको सडक सुरक्षा नियमहरूको राम्रो ज्ञान भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
विभिन्न ठाउँको बारे ज्ञान GPS उपकरणहरूसँग परिचित अभिवादन बारे ज्ञानसुविधाहरू:
कम्पनीको नियम अनुसारयात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने
सडक नियमहरूको पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने
आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने
सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने
यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने
यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने
सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने
सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने
BYd Manual & Eletric गाडी चलाऊनु पर्ने