नोटः स्थानीय र अनुभवीलाई विशेष ग्राह्यता दिइनेछ ।
तिलौराकोट साझेदारी वन उपभोक्ता समूह बुद्धभुमी - १०, कपिलवस्तु
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: २०८१/०९/०३
यस कार्यालयमा हलुका सवारी चालक पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएका मितिले ७ दिन भित्र दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
पदः हलुका सवारी चालक
संख्या: १
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी परीक्षणकाल अवधि पूरा गरेको ए र बी वर्गको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको ।
आवश्यक कागजातहरुः नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता र सवारी चालक अनुमतिपत्र प्रतिलिपि तथा अन्य कागजातहरु
उमेर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।