This Job Has expired
Light Driver
Aayushree Flavour And Fragrance Impex

अन्तिम मिति:   2023 Jun 29

खाली पद : 1 people
स्थान : Kuleshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
उमेर :
Above 35
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service driving Problem Solving Auto Gear Location Knowledge

व्यक्तिगत गुणहरू:

Time manage Skill Honest Convincing punctual in time hard working Have knowledge to deal with costumers Good Communication

सुविधाहरू:

Salary can be Negotiable As per Company Agreement
कामको विवरण
    1. समय बिहान ७:३० बजे देखी

    2. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

    3. सडक नियमहरूको पालना गर्ने

    4. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

    5. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

    6. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

    7. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

    8. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

    9. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

    10. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन