This Job Has expired
Light Driver
Aayushree Flavour And Fragrance Impex

अन्तिम मिति:   2023 Jun 29

खाली पद : 1 people
स्थान : Kuleshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
उमेर :
Above 35
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान Auto Gear Location Knowledge driving

व्यक्तिगत गुणहरू:

Convincing समयमा समयनिष्ठ कडा परिश्रम इमानदार समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. समय बिहान ७:३० बजे देखी

  2. यात्राको सुरुमा यात्रीहरूलाई राम्रोसँग स्वागत गर्ने

  3. सडक नियमहरूको पालना गर्ने

  4. कुनै पनि सडक दुर्घटना र ट्राफिक नियमको उल्लङ्घन भएमा सम्बन्धित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  5. आवश्यकता अनुसार यात्रीको सामान लोड र अनलोड गर्ने

  6. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने

  7. यात्रीहरूलाई स्थानीय सेवाहरूको जानकारी दिने

  8. यात्रीहरूको पहिचान र कुराकानीहरू गोप्य सुनिश्चित गर्ने अन्यथा निर्देशित नभएसम्म, सबैभन्दा राम्रो, सुरक्षित बाटो बाट यात्रा गराउने

  9. सवारी साधन सफा राख्ने र आवस्यक परेमा मर्मत गर्ने

  10. सम्बन्धित कर्मचारी तथा संस्था पधाधिकारीलाइ सुरक्षित र समयमै कामसम्म पुराउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन