This Job Has expired
Light Driver
A Reputed Company

अन्तिम मिति:   2023 Jan 06

खाली पद : 1 people
स्थान : Old Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Taking Responsibility एमएस वोर्ड / पावरपोइन्ट राम्राे संग कुराकानी गर्न सक्ने MS-powerpoint Discipline सकारात्मक मनोवृत्ति politeness मेहनती

व्यक्तिगत गुणहरू:

इमानदार आकर्षक सुचनाको राम्रोसंग संचार गर्न सक्ने समय व्यवस्थापन कौशल Presentable राम्रो पहिरन समयमा समयनिष्ठ

कार्य मानकहरू:

Active Dedicated Flexible Ability to work both alone and in a team कम्प्युटर ज्ञान सफा र स्वच्छ भरपर्दो उच्च संगठित

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार
कामको विवरण

प्रतिष्ठित कम्पनीको प्रबन्ध निर्देशकको गाडी चलाऊनु पर्ने

गाडी चलाऊन का साथै कम्पनिको काम मा सघाउनु पर्ने

अफिस admin को काम गर्नु पर्ने

को रिपोर्ट बनाएर आफ्नो सुपरभाइजर लाई बुझाउनु पर्ने

कम्प्युटर समन्धी ज्ञान हुनु पर्ने

टाईम फ्लेक्स्बिल हुनुपर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन