नोट : शिक्षक सेवा आयोगको करार सूचीमा रहेका व्यक्तिहरूबाट ७ दिनभित्र नियुक्ति लिनका लागि सुचित गरिन्छ ।
सम्पर्कका लागि
प्रधानाध्यापक चुडामणि - ९८५७६२१५९५
वि.व्य.स. अध्यक्ष लक्ष्मण पुन - ९८५७६५५५१९
प्रधानाध्यापक
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
श्री भूजी माध्यमिक विद्यालय
ढोरपाटन नगरपालिका-५, अधिकारीचौर, बागलुङ
यस श्री भूजी माध्यामिक विद्यालय ढोरपाटन नगरपालिका-५, अधिकारीचौर बागलुङमा नि मा वि तह अंग्रेजी शिक्षकको स्वीकृत दरबन्दीमा शिक्षक आवश्यकता परेको हुँदा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिल बमोजिम योग्यता भएका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद: करार अंग्रेजी शिक्षक
आवश्यक पद संख्या: १ जना
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट मुल विषय अङ्ग्रेजी लिई +२ तह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब : नेपाल सरकारको प्रचलित स्केल अनुसार
आवेदन दस्तुर : २०००/- (अक्षरुपी दुई हजार रुपैयाँ मात्र)
परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र प्रयोगात्मक
आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपीहरु, अध्यापन अनुमति पत्रको प्रतिलिपी लगायतका प्रमाणपत्रका प्रतिलिपीहरु,
निवेदन आइपुग्ने अन्तिम मिति : अन्तिम मिति : २०८१/०६/२१ गते दिनको ४:०० बजेसम्म
परीक्षाको मिति सम्पर्क मितिमा तोकिने छ ।
पुनश्च: कम्प्युटर सम्बन्धी ज्ञान नभएको उम्मेवारलाई लिइने छैन ।