श्री जनप्रेमी आधारभूत विद्यालय
अन्नपूर्ण - १०, किम्चे, कास्की ।
९८६४४२१११८ (बैकुण्ठ दाहाल प्र.अ ), ९८६२४५०१८ ८ ( मन्तोष घले : विव्यस अध्यक्ष )
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
श्री जनप्रेमी आधारभूत विद्यालय
अन्नपूर्ण गाउँपालिका कास्कीको च.नं. ४७६, मिति २०८१२०७ १४ को अनुमति पत्र तथा यस विद्यालयको मिति २०८१/०७/१३ को वि.व्य.स. निर्णय अनुसार यस विद्यालयमा रिक्त हुन आएको नि.मा.वि. तृतीय श्रेणीको विज्ञान विषयको राहत शिक्षक कोटामा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले देहायका योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
पद राहत शिक्षक (१ जना)
विषयः विज्ञान
तह नि.मा.वि.
श्रेणी: तृतीय
उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर : रु१,०००/- मात्र (फिर्ता नहुने गरी)
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
परीक्षा हुने स्थानः अन्नपूर्ण गाउँपालिका कार्यालय, कास्की
तलव र अन्य सुविधाः प्रचलित नियमानुसार
शैक्षिक योग्यता: न्यूनतम +२ वा सो सरह उत्तीर्ण ( विज्ञान विषय अध्ययन गरेको)
दरखास्त दिने अन्तिम मितिः २०८१।०७।२९ गते कार्यालय समयसम्म |