| खाली पद | : | 1 people |
| स्थान | : | Basantapur, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
आफ्नो स्वच्छतामा ध्यान दिने राम्रो खाना पकाउने कौशल द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Knowledge about korean foodआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छकोरियन परिकारहरू (जस्तै: किम्ची, बिबिम्बाप, बुल्गोगी, सामग्येप्साल, ट्टोकबोक्की आदि) तयार गर्ने।
मेनु अनुसार खाना तयार पार्ने र समयमै सेवा दिने।
खाना पकाउने स्थान सफा र व्यवस्थित राख्ने।
सामग्रीको गुणस्तर र ताजापन सुनिश्चित गर्ने।
स्टक व्यवस्थापन र अर्डर गर्नुपर्ने सामग्रीहरूको सूची बनाउने।
कोरियन परिकारको मौलिक स्वाद कायम राख्ने।
टोलीमा मिलेर काम गर्ने र सहकर्मीहरूसँग सहकार्य गर्ने।
स्वास्थ्य तथा सुरक्षा मापदण्डहरूको पालना गर्ने।
ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।
नोट:
👉खाना र खाजा मात्र उपलब्ध छ। बासको व्यवस्था छैन।
👉ड्युटी समय: बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म।
तर काम सुरु गर्ने समय: दिउँसो १२ बजेबाट बेलुका ८ बजेसम्म।