This Job Has expired
kitchen steward
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Nov 11

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्सा सफा गर्ने राम्राे संग कुराकानी गर्न सक्ने Ability to assist Chef डिशवाशरको सञ्चालन र मर्मत गर्नु Dishwashing भाँडा माझ्ने उपकरण सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

कामको विवरण:

1. भान्सामा प्रयोग हुने भाँडाकुँडा, प्लेट, गिलास, चम्चा तथा अन्य उपकरणहरू सफा गर्ने।

2. भान्सा, भाँडा धुने क्षेत्र तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

3. भान्साका उपकरण तथा सामग्रीहरू व्यवस्थित रूपमा राख्ने।

4. फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र फोहोर फाल्ने ठाउँ सफा राख्ने।

5. खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी नियमहरूको पालना गर्ने।

6. भान्साका सामग्री तथा उपकरणहरू आवश्यकताअनुसार सम्बन्धित स्थानमा राख्ने र व्यवस्थापन गर्ने।

7. शेफ तथा अन्य भान्सा कर्मचारीहरूलाई आवश्यक सहयोग गर्ने र सुपरभाइजरको निर्देशनअनुसार काम गर्ने।

Duty Hour: 9 hours ( should be flexible to work night shift as well)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन