| खाली पद | : | 2 people |
| स्थान | : | Koteshwor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू ग्राहक सेवा व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन सिक्न इच्छुक इमानदार कडा परिश्रमआवश्यक ज्ञान:
वेटर बारे ज्ञान knowledge about helping in kitchen activities भाँडा माझ्ने सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबभान्सामा आवश्यक तयारी तथा सहयोग गर्ने
तरकारी काट्ने, सामग्री मिलाउने तथा किचन सफा राख्ने
भाडाकुँडा सफा गर्ने तथा व्यवस्थित राख्ने
किचन तथा डाइनिङ एरिया सफा र हाइजेनिक राख्ने
ग्राहकलाई खाना तथा पेय पदार्थ सर्भ गर्ने
ग्राहकसँग सभ्य र नम्र व्यवहार गर्ने
टेबल सेटअप तथा क्लिनिङ गर्ने
अर्डर अनुसार खाना पुर्याउने
आवश्यक परेमा काउन्टर तथा अन्य कार्यमा सहयोग गर्ने
टोलीसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्ने ।