This Job Has expired
Kitchen Helper
A Reputed Restaurant

अन्तिम मिति:   2021 Jan 08

खाली पद : 10 people
स्थान : Aadarsh Nagar, Parsa, Madhesh Province
तलब :
NRs. 13,450.00 - 15,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)

प्राविधिक सीपहरु:

Cutting vegetables अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा

सुविधाहरू:

बस्ने सुविधा बिहानको खाजा Lunch बेलुकाको खाना
कामको विवरण
  • Preparing meal ingredients for the Cook, which includes washing, peeling, cutting, and slicing ingredients.
  • Assisting kitchen staff to unload food supplies from delivery trucks.
  • Properly washing and drying all dishes, utensils, cooking instruments and cutting boards.

खान बनाउन को लागि चाहिने अत्यआवश्यक सामग्री को तयारी गर्नु पर्ने 

खान बनाउने सामग्री हरु को भण्डारण तथा सुरक्षित स्थानमा राख्नु पर्ने 

हेड कुक ले मागे अनुसार को सामाग्री उपलब्ध गराउनु पर्ने 

किचेन को सरसफाई तथा खान दिदा सफा र सुरक्षित ढंगले काम गर्नु पर्ने 


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन