| खाली पद | : | 1 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा राम्राे संग कुराकानी गर्न सक्ने अन्तरव्यक्तिगत कौशलता भएको भान्सा व्यवस्थापन ज्ञान लचिलो संगठनात्मक कौशल समय व्यवस्थापन क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन दबाब र भिन्न भिन्न काम गर्न सक्ने अस्वीकार ह्यान्डल गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमताग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने