This Job Has expired
Kitchen Helper / Dishwasher
Aurora's Cafe

अन्तिम मिति:   2026 Jul 04

खाली पद : 1 people
स्थान : Suryabinayak Chundevi, Suryabinayak, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने

  2. तरकारी काट्ने, सामग्री मिलाउने तथा किचन तयारीको काम गर्ने

  3. भाँडाकुँडा, किचनका औजार तथा उपकरणहरू सफा गर्ने

  4. किचन क्षेत्र सधैं सफा, व्यवस्थित तथा कार्ययोग्य राख्ने

  5. खाद्य सामग्रीको तयारी तथा भण्डारणमा सहयोग गर्ने

  6. किचनको हाइजिन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  7. फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी कार्यहरू गर्ने

  8. अर्डर तयारीका लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउने

  9. किचन स्टाफसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट:

ड्युटी समय: १०–११ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन