This Job Has expired
Kitchen Helper / Cook
Sawaa garden cafe

अन्तिम मिति:   2026 Feb 14

खाली पद : 2 people
स्थान : Madhyapur Bhaktapur, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने तरकारी काट्ने सम्बन्धी ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भान्सा उपकरण सञ्चालन कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. खाना पकाउने तयारीमा सहयोग गर्नु (तरकारी काट्ने, सामग्री तयार गर्ने आदि)

  2. कुकलाई दैनिक खाना पकाउने काममा सहयोग गर्नु

  3. भान्साकोठा, भाँडा–कुडा र उपकरणहरू सफा राख्नु

  4. खाद्य सामग्री सही तरिकाले भण्डारण र संरक्षण गर्नु

  5. खाना पकाउँदा स्वच्छता र खाद्य सुरक्षाको नियम पालना गर्नु

  6. स्टक चेक गर्ने र कमी भएको सामग्री रिपोर्ट गर्नु

  7. भान्सामा काम गर्दा समय व्यवस्थापन र टिमवर्क गर्नु

  8. सुपरभाइजर वा हेड कुकको निर्देशन अनुसार काम गर्नु

Duty time-10 AM To 9 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन