This Job Has expired
Kitchen Helper / Cook
Sawaa garden cafe

अन्तिम मिति:   2026 May 20

खाली पद : 2 people
स्थान : Radhe Radhe, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान भान्साका उपकरणहरूको ज्ञान Maintain cleanliness and hygiene in the kitchen भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. भान्सामा खाना पकाउन सहयोग गर्ने

  2. तरकारी काट्ने, सफा गर्ने तथा तयारी गर्ने

  3. किचनका सामग्रीहरू मिलाएर राख्ने

  4. भाँडा माझ्ने तथा किचन सफा राख्ने

  5. खाना पकाउने सामग्रीको स्टक जाँच गर्ने

  6. कुकको निर्देशन अनुसार काम गर्ने

  7. अर्डर अनुसार खाना तयारी गर्न सहयोग गर्ने

  8. ग्यास, चुलो तथा किचन उपकरण सुरक्षित रूपमा प्रयोग गर्ने

  9. ग्राहक वा स्टाफका लागि खाना तयार गर्ने

  10. सरसफाइ तथा हाइजिनको मापदण्ड पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन