| खाली पद | : | 1 people |
| स्थान | : | Samakhusi Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Loading and Unloading the Dishwasher डिशवाशरको सञ्चालन र मर्मत गर्नुआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान knowledge about helping in kitchen activitiesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछभान्सामा आवश्यक सरसफाइ तथा स्वच्छता कायम गर्ने।
भाँडा, चम्चा, कुप्पी, ट्रे लगायत सबै भाँडाकुडा छिटो र सफा रूपमा माझ्ने।
भान्साको काउन्टर, सिंक, कार्यक्षेत्र नियमित रूपमा सफा गर्ने।
फोहोर व्यवस्थापन गर्ने र डस्टबिन समयमै खाली गर्ने।
भान्साका स्टाफलाई काट्ने, मिलाउने, सामग्री तयारी जस्ता साना कामहरूमा सहयोग गर्ने।
खाना पकाउने क्रममा सहायक काम (सामग्री ल्याउने, राख्ने, मिलाउने) गर्ने।
सरसफाइ र भान्साको हाइजिन मापदण्ड अनुसार काम गर्ने।
दैनिक कामहरू छिटो, जिम्मेवार र टिमवर्क सहित सम्पन्न गर्ने।