| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने सफाइ र मर्मत भान्साका उपकरण सामानको ज्ञानआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकिचनमा सफाई र भाँडा माझ्ने काम गर्नुपर्ने।
खाना तयार गर्ने क्रममा सहायकको रूपमा काम गर्नुपर्ने।
किचनको वातावरण सफा र व्यवस्थित राख्ने।
कचरा फ्याँक्ने र भाँडा, प्लेट, ग्लास आदि राम्रोसँग धुने।
उपकरण, भाँडा र सामग्रीहरू स्थानमा राख्ने।
खाना बनाउने क्रममा मुख्य शेफ वा किचन स्टाफको निर्देशन अनुसार काम गर्ने।
३० मिनेट भित्र हिँडेर आउन सक्ने वा नजिक सार्न सक्ने/आफ्नो सवारी साधन (दो पाङ्ग्रे) भएको हुनुपर्ने।
अनुभव आवश्यक छैन, तर यदि कोरियन रेस्टुरेन्टमा अनुभव छ भने फाइदा हुनेछ।
काम गर्ने समय: १०.५ घण्टा
शर्त: दुबै शिफ्टमा उपस्थित हुन सक्ने हुनुपर्छ
शिफ्ट १: दिउँसो १२ बजे – राति १०:३० (४० मिनेट ब्रेक सहित)
शिफ्ट २: बिहान ९ बजे – राति १०:३० (बीचमा ३ घण्टाको ब्रेक सहित)