खाली पद | : | 1 people |
स्थान | : | Grande Tokha, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सुरक्षा खाद्य सुरक्षा र स्वच्छता खाना पकाउनको लागि खाना तयार गर्नेव्यक्तिगत गुणहरू:
विश्वसनीयता काम एक साथ गर्न सक्ने जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछमुख्य सेफ तथा अन्य सेफहरूलाई खाना तयारीमा सहयोग गर्ने।
तरकारी काट्ने, सामाग्री तयारी गर्ने, र भान्साको सरसफाइमा सहयोग गर्ने।
खाद्यान्न र सामाग्रीहरू भण्डारण गर्ने र स्थान मिलाउने।
भान्सामा आवश्यक सामान समयमै उपलब्ध गराउने।
भान्सा क्षेत्रमा सरसफाइ, स्वास्थ्य र सुरक्षा मापदण्डको पालना गर्ने।
कुनै शैक्षिक योग्यता आवश्यक छैन तर भान्सामा काम गरेको अनुभव भएमा प्राथमिकता दिइने।
मेहनती, अनुशासित र टोलीमा काम गर्न सक्ने क्षमतायुक्त।