This Job Has expired
Kitchen Helper
Daal Bhat Kitchen
तलब : NRs. 13,000.00 - 17,000.00 Monthly
स्थान : Lazimpat, Kathmandu, Province No. 3
खाली पद : 2
अन्तिम मिति : 2022-11-14 14:25:49
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : प्राथमिकता छैन
शिक्षा : S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
Cutting vegetables Hard Working Location Knowledge Problem Solving Customer service Kitchen budgeting Cooking Communication Food and saftey Knowledge about ingredients
व्यक्तिगत गुणहरू :
Good communication s.. Healthy & Fit, Athle.. loyal, flexibility Time manage Skill Honest punctual in time hard working Polite Hygiene

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
Can be discussed in the interview Salary can be Negotiable Freshers are encouraged
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने

  6. अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  7. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  8. भान्सा कोठा सधै सफा राख्नने

  9. ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

Views: 410
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्