खाली पद | : | 2 people |
स्थान | : | Lazimpat, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 13,000.00 - 17,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान Location Knowledge मेहनती Cutting vegetablesव्यक्तिगत गुणहरू:
Healthy & Fit, Athletes loyal, flexibility समयमा समयनिष्ठ कडा परिश्रम स्वच्छता सार्थक कुरा गर्ने क्षमता इमानदार विनम्र समय व्यवस्थापन कौशलसुविधाहरू:
Can be discussed in the interview कम्पनी नीति अनुसार छुट्टी भर्खर पास गर्नेहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने
अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने
ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने