Kitchen Helper
True Foods

अन्तिम मिति:   2026 Nov 19

खाली पद : 2 people
स्थान : Satdobato Dhobighat, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

Food and Accommodation
कामको विवरण

कामको विवरण:

  1. दैनिक खाना तयारी तथा भान्साको काममा मुख्य कुकलाई आवश्यक सहयोग गर्ने।

  2. तरकारी काट्ने, मसला तयार गर्ने तथा भान्साका आवश्यक सामग्रीहरू व्यवस्थित गर्ने।

  3. विशेषगरी मःमः लगायत विभिन्न परिकारहरू तयार गर्न तथा बनाउन सहयोग गर्ने।

  4. खाना तयार गर्दा स्वाद, गुणस्तर र सरसफाइमा विशेष ध्यान दिने।

  5. भान्सामा प्रयोग हुने उपकरण, भाँडाकुँडा तथा काम गर्ने स्थानलाई सफा र व्यवस्थित राख्ने।

  6. खाद्य सामग्रीहरूको मौज्दात जाँच गर्ने तथा अनावश्यक खाद्य सामग्री खेर जान नदिने।

  7. खाना तथा खाजाका अर्डरहरू समयमा तयार गर्न भान्साका अन्य कर्मचारीहरूसँग समन्वय गर्ने।

कामका लागि आवश्यक योग्यता तथा सुविधाहरू:

  • आवश्यक संख्या तथा कार्यस्थल:

    • १ जना किचन हेल्पर – धोबीघाट।

    • १ जना किचन हेल्पर – सातदोबाटो।

  • आवश्यक सीप: मःमः बनाउन सक्ने व्यावहारिक सीप तथा अनुभव भएको हुनुपर्नेछ।

  • काम गर्ने समय: बिहान ६:०० बजेदेखि बेलुका ४:०० बजेसम्म।

  • बस्ने तथा खाने सुविधा: उपलब्ध हुनेछ।

  • साप्ताहिक बिदा: प्रत्येक शनिबार।

  • अन्य बिदा: कलेजको बिदा तथा क्यान्टिनको नियमअनुसार हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन