This Job Has expired
Kitchen Helper
Ossii Multi Cuisine

अन्तिम मिति:   2026 Nov 17

खाली पद : 1 people
स्थान : Chakrapath Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

1. भान्सामा खाना पकाउन आवश्यक पर्ने तरकारी, मासु, माछा तथा अन्य सामग्रीहरू काट्ने, सफा गर्ने र तयारी गर्ने।

2. मुख्य कुक तथा सेफलाई खाना पकाउने र परिकार तयार गर्ने काममा आवश्यक सहयोग गर्ने।

3. भान्सामा आवश्यक पर्ने सामग्रीहरू व्यवस्थित रूपमा राख्ने र आवश्यक परेको समयमा उपलब्ध गराउने।

4. खाद्य सामग्रीहरूको उचित भण्डारण, ताजापन र सरसफाइमा ध्यान दिने।

5. भान्साको टेबल, उपकरण, भाँडाकुँडा तथा काम गर्ने क्षेत्र सफा र व्यवस्थित राख्ने।

6. खाद्य सुरक्षा, व्यक्तिगत सरसफाइ तथा भान्साको स्वच्छतासम्बन्धी नियमहरू पालना गर्ने।

7. सुपरभाइजर वा मुख्य सेफको निर्देशनअनुसार अन्य भान्सासम्बन्धी कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।

काम गर्ने समय

  • दैनिक ड्युटी समय: १० देखि १२ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन