| खाली पद | : | 2 people |
| स्थान | : | Aloknagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities1. किचन सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्ने।
2. भाँडाकुँडा, खाना पकाउने उपकरण तथा किचनका अन्य सामग्रीहरू सफा गर्ने।
3. खाना पकाउने क्रममा कुकलाई आवश्यक सहयोग गर्ने तथा तरकारी काट्ने, सामग्री तयार गर्ने र अन्य तयारीका कामहरू गर्ने।
4. किचनमा आवश्यक खाद्य सामग्रीहरू उचित तरिकाले भण्डारण गर्ने र तिनको सरसफाइ तथा गुणस्तरमा ध्यान दिने।
5. ग्राहकको चाप बढी भएको समयमा आवश्यकताअनुसार अर्डर लिन, खाना सर्भ गर्न तथा सेवा टोलीलाई सहयोग गर्ने।
6. ग्राहकसँग विनम्र र मैत्रीपूर्ण व्यवहार गर्ने तथा आवश्यक पर्दा उनीहरूलाई सहयोग गर्ने।
7. खाद्य सामग्रीको अनावश्यक खेर जाने अवस्था कम गर्ने, सामग्रीको अभाव भएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने र किचनको दैनिक काम सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने।