| खाली पद | : | 3 people |
| स्थान | : | New Baneshwor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activitiesसुविधाहरू:
खाना र बसोबास1. तरकारी, फलफूल तथा अन्य खाद्य सामग्री धुने, छिल्ने र काट्ने।
2. कुकलाई खाना तयार गर्न तथा पकाउन आवश्यक सहयोग गर्ने।
3. भाँडाकुँडा, प्लेट, गिलास र भान्साका उपकरणहरू सफा गर्ने।
4. भान्सा तथा खाना तयार गर्ने स्थानमा सरसफाइ र स्वच्छता कायम राख्ने।
5. खाद्य सामग्री तथा भान्साका सामानहरू उचित तरिकाले भण्डारण गर्ने।
6. भान्साको फोहोर व्यवस्थापन गर्ने र खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।
7. सुपरभाइजरको निर्देशनअनुसार भान्सासम्बन्धी अन्य काम गर्ने।