This Job Has expired
Kitchen Helper
Cheese World Nepalaya Pvt Ltd

अन्तिम मिति:   2026 Nov 11

खाली पद : 1 people
स्थान : Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities

सुविधाहरू:

खाना उपलब्ध गराइनेछ।
कामको विवरण

Job Description:

  1. Food Preparation: Chef तथा kitchen staff लाई खाना तयार गर्न आवश्यक तरकारी, मासु, मसला तथा अन्य सामग्री सफा, काट्ने र तयारी गर्ने।

  2. Kitchen Support: खाना पकाउने, plating गर्ने तथा kitchen को दैनिक काममा chef लाई आवश्यक सहयोग गर्ने।

  3. Cleaning & Hygiene: Kitchen, cooking area, utensils तथा equipment हरू सफा र hygienic राख्ने।

  4. Dishwashing: प्रयोग भएका भाँडाकुँडा, प्लेट, गिलास तथा kitchen utensils सफा गर्ने।

  5. Stock Management: खाद्य सामग्री तथा kitchen supplies व्यवस्थित रूपमा राख्ने र आवश्यक सामग्रीको stock बारे supervisor लाई जानकारी गराउने।

  6. Food Safety: खाद्य सामग्री सही तरिकाले भण्डारण गर्ने र food safety तथा hygiene सम्बन्धी नियमहरू पालना गर्ने।

  7. Teamwork: Kitchen team सँग समन्वय गरी busy hours मा छिटो र प्रभावकारी रूपमा काम गर्ने तथा आवश्यकताअनुसार अन्य kitchen duties मा सहयोग गर्ने।

    Duty Hour: 8 to 10 hours

    Working Days: 7 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन