This Job Has expired
Kitchen Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 21

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : साँझ
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

Job Description:

  1. Food Preparation: Chef तथा kitchen staff लाई खाना पकाउन आवश्यक तरकारी, मासु, मसला तथा अन्य सामग्रीहरू सफा, काट्ने र तयारी गर्ने।

  2. Kitchen Support: खाना तयार गर्ने, plating गर्ने तथा restaurant को दैनिक kitchen operations मा chef लाई आवश्यक सहयोग गर्ने।

  3. Cleaning & Hygiene: भान्सा, cooking area, भाँडाकुँडा तथा kitchen equipment को नियमित सरसफाइ र स्वच्छता कायम राख्ने।

  4. Dishwashing: प्रयोग भएका प्लेट, गिलास, चम्चा, भाँडाकुँडा तथा cooking utensils समयमै सफा गर्ने।

  5. Stock Management: खाद्य सामग्री तथा kitchen supplies व्यवस्थित रूपमा राख्ने र आवश्यक सामग्रीको stock बारे chef/manager लाई जानकारी गराउने।

  6. Food Safety: खाद्य सामग्री सही तरिकाले भण्डारण गर्ने तथा food safety र hygiene सम्बन्धी मापदण्ड पालना गर्ने।

  7. Teamwork & Support: kitchen team सँग राम्रो समन्वय गरी व्यस्त समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने तथा आवश्यकताअनुसार अन्य kitchen duties पूरा गर्ने।

    Duty Hour: 9 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन