This Job Has expired
Kitchen Helper
Food and bed

अन्तिम मिति:   2026 Oct 20

खाली पद : 1 people
स्थान : Old Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कार्य विवरण:

  1. किचनमा खाना तयार गर्ने तथा पकाउने काममा शेफ र कुकलाई आवश्यक सहयोग गर्ने।

  2. तरकारी, मासु, फलफूल तथा अन्य खाद्य सामग्रीहरू सफा गर्ने, काट्ने र खाना पकाउन आवश्यक तयारी गर्ने।

  3. किचनका भाँडाकुँडा, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

  4. खाना तथा सामग्रीहरू उचित रूपमा प्याक, भण्डारण र व्यवस्थित गर्न सहयोग गर्ने।

  5. किचनमा आवश्यक सामग्री तथा स्टक व्यवस्थापन गर्न सहयोग गर्ने र सामग्रीको कमी भएमा सुपरभाइजरलाई जानकारी गराउने।

  6. किचनको खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी नियमहरू पालना गर्ने र शेफ/सुपरभाइजरले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।

    Duty Hour: 10 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन