Kitchen Helper
Suraaz breaks and bite

अन्तिम मिति:   2026 Oct 19

खाली पद : 1 people
स्थान : Bramhakhel, Kageshwori Manahora, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कार्य विवरण:

  1. शेफ तथा किचन स्टाफलाई दैनिक खाना तयारी तथा पकाउने काममा सहयोग गर्ने।

  2. तरकारी, मासु तथा अन्य खाद्य सामग्री धुने, काट्ने र तयारी गर्ने।

  3. भान्सा, भाँडाकुँडा तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

  4. भाँडाकुँडा, कुकवेयर तथा किचन उपकरणहरू सफा गर्ने।

  5. खाद्य सामग्री तथा किचन सामानहरू उचित रूपमा भण्डारण गर्ने र स्टक जाँच गर्ने।

  6. खाद्य सुरक्षा, सरसफाइ तथा कार्यस्थलको सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।

  7. शेफ वा किचन सुपरभाइजरले तोकेका अन्य आवश्यक भान्सा सम्बन्धी कामहरू गर्ने।

    Duty Hour: 10AM - 10PM

    Contact Number: 9851122934


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन