This Job Has expired
Kitchen Helper
Personal Home

अन्तिम मिति:   2026 Oct 29

खाली पद : 1 people
स्थान : Dillibazar Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. हाउस कुकलाई सहयोग गर्ने — दैनिक बिहान, दिउँसो र बेलुकाको खाना तयारी तथा पकाउने काममा आवश्यक सहयोग गर्ने।

  2. खाना पकाउने पूर्वतयारी गर्ने — तरकारी काट्ने, धुने, छिल्ने, मसला तथा अन्य सामग्री तयार गर्ने।

  3. भान्साको सरसफाइ कायम राख्ने — किचन, चुलो, काउन्टर, भाँडाकुँडा तथा उपकरणहरू सधैं सफा र व्यवस्थित राख्ने।

  4. भाँडाकुँडा सफा गर्ने — खाना पकाउने तथा खाना खाइसकेपछि प्रयोग भएका भाँडाकुँडा, प्लेट, गिलास र अन्य सामग्री सफा गरी उचित स्थानमा राख्ने।

  5. खाद्य सामग्री व्यवस्थापनमा सहयोग गर्ने — तरकारी, किराना, मासु तथा अन्य खाद्य सामग्रीहरू व्यवस्थित रूपमा राख्ने र आवश्यक सामग्रीको जानकारी कुकलाई दिने।

  6. कुकलाई दैनिक किचन कार्यमा आवश्यक सहयोग गर्ने — खाना तयार गर्ने, परोस्ने तथा पाहुना वा विशेष अवसरमा आवश्यक अतिरिक्त सहयोग गर्ने।

  7. घरको नियम र व्यावसायिक व्यवहार कायम राख्ने — समयपालन, अनुशासन, व्यक्तिगत सरसफाइ, गोपनीयता र सम्मानजनक व्यवहार कायम राख्ने।

    Note: Fresher can apply.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन