| खाली पद | : | 1 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुमुख्य जिम्मेवारीहरू:
बालबालिका तथा कर्मचारीका लागि खाना र खाजा तयार गर्न कुकलाई आवश्यक सहयोग गर्ने।
खाना पकाउन आवश्यक सामग्रीहरू धुने, काट्ने, छिल्ने र तयारी गर्ने।
खाना तथा खाजा समयमै तयार गर्न र वितरण गर्न किचन टिमलाई सहयोग गर्ने।
प्लेट, गिलास, चम्चा, भाँडाकुँडा तथा अन्य किचन सामग्रीहरू सफा गर्ने।
किचन, काउन्टर, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।
खाद्य सामग्री तथा किचनका सामानहरू उचित स्थानमा व्यवस्थित र सुरक्षित रूपमा राख्ने।
किचनको फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।
Duty Hour: 7:45PM - 5PM
Working Days: 6 days a week