| खाली पद | : | 1 people |
| स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्नेव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबमोमोको पिठो तयार गर्ने, फिलिङ बनाउने, मोमो बनाउने तथा पकाउने कार्यमा सहयोग गर्ने।
भारतीय परिकारका लागि आवश्यक सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।
विभिन्न भारतीय परिकार तथा अन्य खानाका सामग्री तयार गर्न मुख्य कुकलाई सहयोग गर्ने।
किचनमा खाना पकाउने, सजाउने तथा सर्भिङका लागि तयारी गर्ने काममा सहयोग गर्ने।
भाँडाकुँडा, किचन उपकरण तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको उचित भण्डारण गर्ने तथा सरसफाइ र खाद्य सुरक्षा सम्बन्धी नियम पालना गर्ने।
समयनिष्ठ, मेहनती, जिम्मेवार र टिममा मिलेर काम गर्ने तथा आवश्यकताअनुसार किचनका अन्य काममा सहयोग गर्ने।
Note:
Duty Hour: 10AM - 10PM