This Job Has expired
Kitchen Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 09

खाली पद : 1 people
स्थान : Gwarko, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : आंशिक समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    कार्यस्थल: अस्पतालको क्यान्टिनकार्य

  9. समय: बिहान ६:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

  10. कामको प्रकृति: क्यान्टिनमा खाना तथा खाजा तयार गर्ने, ग्राहकलाई सेवा दिने, सरसफाइ गर्ने तथा दैनिक क्यान्टिन सञ्चालनमा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन