| खाली पद | : | 1 people |
| स्थान | : | Budanilkantha Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
8 Class Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
प्रोत्साहन भत्ता खाना र बसोबासकार्य विवरण:
खाना पकाउन आवश्यक सामग्री धुने, छिल्ने, काट्ने तथा तयारी गर्ने।
कुक तथा शेफलाई खाना तयारी र पकाउने कार्यमा आवश्यक सहयोग गर्ने।
भान्साका भाँडा, उपकरण तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्री तथा भान्साका सामानहरू उचित रूपमा भण्डारण र व्यवस्थापन गर्ने।
आवश्यक सामग्री तथा स्टकको उपलब्धता सुनिश्चित गरी अभाव भएमा जानकारी गराउने।
भान्साको सरसफाइ, खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी मापदण्ड पालना गर्ने।
भान्साबाट निस्कने फोहोर उचित रूपमा व्यवस्थापन गर्ने।
व्यस्त समयमा कुक तथा अन्य भान्सा कर्मचारीलाई आवश्यक सहयोग गर्ने।
निर्देशनअनुसार अन्य आवश्यक भान्सासम्बन्धी कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
Note:
Duty Hour: 10 to 11 hours a day
Working Days: 6 days a week