| खाली पद | : | 1 people |
| स्थान | : | Bhotekoshi, Bhotekoshi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुमुख्य जिम्मेवारीहरू:
खाना पकाउन आवश्यक खाद्य सामग्री सफा गर्ने, काटछाँट गर्ने र तयारी गर्ने।
Chef तथा Cook लाई खाना तयारी, पकाउने र परिकार प्रस्तुत गर्ने कार्यमा सहयोग गर्ने।
भाँडा, किचन उपकरण तथा cooking utensils सफा र व्यवस्थित राख्ने।
Kitchen work station, sink तथा अन्य कार्यक्षेत्रको नियमित सरसफाइ गर्ने।
खाद्य सामग्री, मसला तथा kitchen supplies को उचित भण्डारण र व्यवस्थापन गर्ने।
Food Hygiene, Food Safety तथा व्यक्तिगत सरसफाइसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने।
Chef/Supervisor को निर्देशनअनुसार तोकिएको काम समयमै, जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा पूरा गर्ने।
सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]