| खाली पद | : | 2 people |
| स्थान | : | Gwarko, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारChef तथा kitchen team लाई दैनिक खाना तयारी तथा पकाउने काममा सहयोग गर्ने।
तरकारी, दाल, चामल, मासु तथा अन्य खाद्य सामग्री सफा गर्ने, काट्ने र तयारी गर्ने।
खाना तयार गर्दा सरसफाइ, hygiene र food safety का मापदण्डहरू कडाइका साथ पालना गर्ने।
तयार खाना तथा खाद्य सामग्रीको उचित भण्डारण र सुरक्षित handling गर्ने।
Kitchen, cooking area, utensils तथा equipment सफा र व्यवस्थित राख्ने।
खाना वितरण तथा serving को समयमा kitchen team लाई आवश्यक सहयोग गर्ने।
खाद्य सामग्रीको stock व्यवस्थापनमा सहयोग गर्ने र अनावश्यक wastage हुन नदिने।
Chef वा supervisor को निर्देशनअनुसार अन्य आवश्यक kitchen सम्बन्धी कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।
Duty Hour: 6AM - 3PM and 1PM - 10PM