| खाली पद | : | 2 people |
| स्थान | : | Nepaltar Area, Tarakeshwor, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
दशैं बोनस अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी मात्र खाजामुख्य जिम्मेवारीहरू:
Chef तथा kitchen team लाई दैनिक food preparation र kitchen operations मा सहयोग गर्ने।
तरकारी, मासु, मसला तथा अन्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।
Food items लाई सही तरिकाले handle, store र label गर्ने।
Kitchen, work station तथा cooking area सफा र व्यवस्थित राख्ने।
भाँडा, kitchen utensils तथा equipment सफा गर्न सहयोग गर्ने।
Food preparation का लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउने।
Food wastage कम गर्न र सामग्रीको उचित प्रयोग गर्न सहयोग गर्ने।
Chef तथा supervisor को निर्देशनअनुसार अन्य आवश्यक kitchen कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।
Note:
Duty Hour: 10 hours a day
Working Days: 6 days a week
This position is for Nepaltar and Newroad.