| खाली पद | : | 3 people |
| स्थान | : | Naxal Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुमुख्य जिम्मेवारीहरू:
मोमो, काठी रोल, चटनी, सस तथा अन्य परिकार तयार गर्न किचन टिमलाई सहयोग गर्ने।
तरकारी, मासु तथा अन्य खाद्य सामग्री धुने, काट्ने र तयारी गर्ने।
खाना तयारी तथा सर्भिस समयमा कुक तथा किचन स्टाफलाई सहयोग गर्ने।
किचन, भाँडाकुँडा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्री तथा किचन सामग्री उचित रूपमा भण्डारण गर्ने।
खाद्य स्वच्छता तथा सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।
भाँडाकुँडा सफा गर्ने तथा आवश्यक सामान्य किचन कार्यहरू गर्ने।
सर्भिस सुरु हुनुअघि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्ने।
खाद्य सामग्रीको सही प्रयोग गरी अनावश्यक खेर जान नदिने।
किचन इन्चार्जले दिएको अन्य किचनसम्बन्धी जिम्मेवारी पूरा गर्ने।