This Job Has expired
Kitchen Helper
UK Hospitality pvt.ltd

अन्तिम मिति:   2026 Sep 18

खाली पद : 2 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. Cook लाई खाना तयार गर्न, काट्न, सफा गर्न तथा अन्य kitchen काममा सहयोग गर्ने।

  2. तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्रीहरू तयारी गर्ने।

  3. Kitchen, utensils, cooking equipment तथा work area सफा र व्यवस्थित राख्ने।

  4. खाना तथा खाद्य सामग्रीहरू सही तरिकाले भण्डारण गर्ने र hygiene कायम राख्ने।

  5. भाँडा माझ्ने तथा kitchen का आवश्यक सामग्रीहरू सफा गर्ने।

  6. खाद्य सामग्रीको stock व्यवस्थापनमा सहयोग गर्ने र आवश्यक सामग्री सकिन लागेको जानकारी दिने।

  7. Food wastage कम गर्ने र Kitchen Safety तथा Hygiene नियमहरू पालना गर्ने।

  8. आवश्यकता अनुसार Cook तथा अन्य Kitchen Staff लाई सहयोग गर्दै तोकिएको अन्य kitchen सम्बन्धी काम गर्ने।

    Duty Hour: 10 hours

    8AM to 6 PM and 8 pm to 6 AM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन