This Job Has expired
Kitchen Helper
Timmure Jawalakhel

अन्तिम मिति:   2026 Aug 31

खाली पद : 10 people
स्थान : Jawalakhel Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skills

व्यक्तिगत गुणहरू:

दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • किचनमा खाना तथा खाजा तयार गर्न कुकलाई आवश्यक सहयोग गर्ने।

  • तरकारी, मसला तथा अन्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।

  • भाँडा, प्लेट, गिलास, चम्चा लगायतका सामानहरू धुने र सफा राख्ने।

  • किचन, टेबल, काउन्टर तथा अन्य कार्यस्थल नियमित रूपमा सफा गर्ने।

  • खाना पकाउने तथा सेवा दिने स्थानमा सरसफाइ र स्वच्छता कायम राख्ने।

  • खाद्य सामग्री तथा किचनका सामानहरू व्यवस्थित रूपमा राख्ने।

  • आवश्यकतानुसार क्यान्टिनको दैनिक काममा सहयोग गर्ने।

  • क्यान्टिनको सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने।

    Note:

    Duty Hour: 9 hours

    Working Days: 6 days a week

    १ महिनापछि कामको प्रदर्शन (Performance) का आधारमा तलब वृद्धि गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन