| खाली पद | : | 1 people |
| स्थान | : | Mustang, Gharapjhong, Gandaki Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी खाना र बसोबास चार पटक खानाहेड कुकलाई बिहान, दिउँसो र बेलुकाको खाना तयार गर्न सहयोग गर्ने।
तरकारी, मासु तथा अन्य खाद्य सामग्री धुने, काट्ने, छिल्ने र तयारी गर्ने।
आवश्यकतानुसार खाना पकाउने, सस/म्यारिनेड तयार गर्ने तथा खाना सर्भ गर्न सहयोग गर्ने।
व्यस्त समयमा हेड कुकलाई सहयोग गर्दै किचनको काम सुचारु रूपमा सञ्चालन गर्न मद्दत गर्ने।
किचन, भाँडाकुँडा, उपकरण तथा कार्यस्थललाई सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीलाई उचित रूपमा भण्डारण गर्ने तथा खाद्य सुरक्षा र सरसफाइका नियमहरू पालना गर्ने।
किचनका सामग्री तथा सप्लाईहरू प्राप्त गर्ने, जाँच गर्ने र व्यवस्थित रूपमा राख्ने तथा सामग्री कम भएमा हेड कुकलाई जानकारी गराउने।
खाद्य सामग्रीको खेर जाने मात्रा कम गर्ने र हेड कुक/व्यवस्थापनले तोकेको अन्य किचनसम्बन्धी काम गर्ने।
Note:
Dute Hour:
Morning Shift: 6:00 AM – 2:00 PM
Evening Shift: 3:00 PM – 11:00 PM
3-hour break, scheduled by management.
During peak season, staff may need to work longer hours depending on the number of guests.
Working Conditions in Mustang
• Working in Mustang is different from working in a city. During the peak tourist and holiday seasons, the workload can become very busy, and staff must be flexible and willing to work longer hours when required
• Leave during peak season is restricted and must be approved by management in advance.
• Staff should be comfortable working under female leadership and be respectful of all members of the management team.