| खाली पद | : | 1 people |
| स्थान | : | Malangawa, Malangawa, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
कुकलाई दैनिक खाना तयारी तथा पकाउने कार्यमा आवश्यक सहयोग गर्ने।
तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्रीको काटछाँट, सफाइ र तयारी गर्ने।
किचनमा आवश्यक भाँडा, प्लेट, उपकरण तथा सामग्रीहरू तयार अवस्थामा राख्ने।
खाना पकाउने क्रममा कुकलाई आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराउने।
प्रयोग भएका भाँडा, उपकरण तथा किचन कार्यस्थल सफा गर्ने।
खाद्य सामग्रीको उचित भण्डारण तथा व्यवस्थापनमा सहयोग गर्ने।
किचनमा सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्ड कायम राख्ने।
किचनमा आवश्यक अन्य दैनिक काम तथा व्यवस्थापनसम्बन्धी कार्यमा सहयोग गर्ने।
कुक तथा किचन टिमसँग समन्वय गरी जिम्मेवारी अनुशासित र प्रभावकारी रूपमा पूरा गर्ने।
Note:
Duty Hour: 10 to 12 hours