| खाली पद | : | 2 people |
| स्थान | : | Pimbahal Patan, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकिचेनमा खाना तयारी तथा पकाउने कार्यमा कुक तथा अन्य किचेन कर्मचारीलाई आवश्यक सहयोग गर्ने।
तरकारी, फलफूल, मासु तथा अन्य खाद्य सामग्रीहरूलाई आवश्यकताअनुसार सफा गर्ने, काट्ने तथा तयारी गर्ने।
किचेनमा आवश्यक कच्चा पदार्थ, भाँडा तथा उपकरणहरू समयमै उपलब्ध गराउने र उचित स्थानमा व्यवस्थित गर्ने।
किचेन, कार्यस्थल, उपकरण तथा भण्डारण क्षेत्र सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको उचित भण्डारण, सरसफाइ तथा खाद्य सुरक्षा सम्बन्धी निर्धारित मापदण्डहरूको पालना गर्ने।
किचेन उपकरण तथा सामग्रीहरू सावधानीपूर्वक प्रयोग गर्ने र कुनै खराबी वा क्षति देखिएमा सम्बन्धित सुपरभाइजरलाई जानकारी गराउने।
किचेन टिमसँग प्रभावकारी समन्वय गरी दैनिक कार्य सञ्चालनमा आवश्यक सहयोग गर्ने तथा सुपरभाइजरले तोकेका अन्य सम्बन्धित जिम्मेवारीहरू पूरा गर्ने।
Note:
Duty Hour: 9 AM - 8:30 PM