| खाली पद | : | 1 people |
| स्थान | : | Sinamangal Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen Must have knowledge about kitchen item Kitchen organization skills भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Basic kitchen support skillsव्यक्तिगत गुणहरू:
दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टीचकलेट तयार गर्न सहयोग गर्नु र सामग्री तयारीमा हातेमालो गर्नु।
पाक सामग्रीको भण्डारण र व्यवस्थापन गर्नु।
रसोईको सफाई र व्यक्तिगत स्वास्थ्य/स्वच्छता कायम राख्नु।
उपकरण र मशीनहरूको उचित प्रयोग र मर्मतमा ध्यान दिनु।
दैनिक स्टक जाँच र रिपोर्ट तयार पार्न सहयोग गर्नु।
आवश्यकतानुसार सामग्री काट्ने, मिक्स गर्ने वा तयारी गर्ने कार्य गर्नु।
व्यावसायिक नियमअनुसार खाद्य सुरक्षा मापदण्ड पालना गर्नु।
वरिष्ठ सेफ/किचन हेडको निर्देशनमा सहकार्य गर्नु।