| खाली पद | : | 1 people |
| स्थान | : | Dumre Bandipur, Bandipur, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशल रिपोर्टिङव्यक्तिगत गुणहरू:
सद्भाव इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमकार्य मानकहरू:
धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने भान्सा उपकरण सञ्चालन भान्सा को समग्र ज्ञान knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने