Kitchen Helper
ALCHEMIST PUB

अन्तिम मिति:   2026 Jun 15

खाली पद : 2 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Maintain cleanliness and hygiene in the kitchen भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. खाना पकाउन आवश्यक सामग्रीहरू तयार गर्न सहयोग गर्ने।

  2. तरकारी, फलफूल तथा अन्य खाद्य सामग्री काटछाँट र सफा गर्ने।

  3. भान्साका भाँडाकुँडा, उपकरण तथा कार्यस्थल सफा राख्ने।

  4. कुक तथा अन्य भान्सा कर्मचारीलाई आवश्यक सहयोग गर्ने।

  5. खाद्य सामग्रीको उचित भण्डारण तथा व्यवस्थापनमा सहयोग गर्ने।

  6. भान्साको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।

  7. आवश्यक परेमा भाँडा धुने तथा अन्य सामान्य भान्सासम्बन्धी कामहरू गर्ने।

  8. कार्यस्थललाई व्यवस्थित र सफा राख्न जिम्मेवार रहने।

  9. तोकिएको अन्य भान्सासम्बन्धी कार्यहरू सम्पन्न गर्ने।

    नोट: कार्य समय: दिउँसो २:०० बजेदेखि राति ११:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन