| खाली पद | : | 1 people |
| स्थान | : | Balkumari Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरणहरूको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Coordinate with kitchen staffव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक इमानदार सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने knowledge about helping in kitchen activitiesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबCloud Kitchen मा कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने
तरकारी काट्ने, सामग्री तयारी गर्ने तथा आवश्यक वस्तु मिलाउने
भाँडा माझ्ने तथा किचनका भाँडाकुँडा सफा राख्ने
किचनको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने
खाद्य सामग्री सही तरिकाले भण्डारण गर्न सहयोग गर्ने
किचन उपकरणहरू सफा तथा सुरक्षित रूपमा राख्ने
अनलाइन तथा डेलिभरी अर्डर तयारीमा आवश्यक सहयोग गर्ने
फोहोर व्यवस्थापन तथा डिस्पोजलमा ध्यान दिने
टिमसँग समन्वय गरी काम गर्ने
आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने
नोट:
यो पद Cloud Kitchen को Night Shift का लागि हो
ड्युटी समय: राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म हुनेछ।