| खाली पद | : | 1 people |
| स्थान | : | Mulpani Area, Kageshwori Manahora, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका उपकरणहरूको ज्ञान Maintain cleanliness and hygiene in the kitchen Coordinate with kitchen staff Must have knowledge about kitchen item भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सद्भाव सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमआवश्यक ज्ञान:
knowledge about helping in kitchen activitiesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासकिचनको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने
कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने
तरकारी काट्ने, सामग्री तयारी गर्ने तथा आवश्यक वस्तु मिलाउने
भाँडा, किचन उपकरण तथा कार्यस्थल सफा राख्ने
खाद्य सामग्री सही तरिकाले भण्डारण गर्ने
किचनमा आवश्यक सामानहरूको व्यवस्थापनमा सहयोग गर्ने
स्वच्छता तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने
फोहोर व्यवस्थापन तथा डिस्पोजलमा ध्यान दिने
टिमसँग समन्वय गरी काम गर्ने
जिम्मेवारीपूर्वक तोकिएका अन्य किचन सम्बन्धी कामहरू गर्ने